पाँचौ राष्ट्रिय महाधिवेशन मिति २०८२ जेठ १० देखि १२ गतेसम्म काठमाडौमा हुदै

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीता प्रति हाम्रो साझा प्रतिवद्धता तथा तमू ह्युलको पहिचान मौलिक थातथलो नामको पुर्नस्थापना र अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणको मूल नारा सहित यस संस्थाको 'पाँचौ राष्ट्रिय महाधिवेशन' मिति २०८२ जेठ १० देखि १२ गतेसम्म संघीय राजधानी काठमाडौमा हुदै छ।

Scroll to Top