३०औं विश्व आदिवासी दिवस कार्यक्रम भव्य रुपमा सप्नन

नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा २५ साउन २०८१, शुक्रवारमा संघीय राजधानी काठमाडौंमा भएको ३०औं विश्व आदिवासी दिवस (Auguest 9) जातिय झाँकी तथा रयालीमा तमू (गुरुङ) जातिको छाता तथा राष्ट्रिय साझा संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदबाट भव्य र सभ्य रुपले सम्पन्न गर्न सहभागी भइयो।

यो बर्ष "संविधान प्रदत अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर" भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आफ्नु भेषभुषा र संस्कृतिक कार्यक्रम सहित जातिय झाँकी तथा रयाली गरि भव्य रुपमा कार्यक्रम सप्नन भएको थियो ।

कार्यक्रमको केहि फोटोहरू:

Scroll to Top